फुटबल « Khabarhub

थप २ फुटबलरमा कोरोना संक्रमण

काठमाडौँ - राष्ट्रिय फुटबल टोलीका थप दुई जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको अभ्यासमा रहेका दुई जना खेलाडीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अभ्यासमा रहेका ३४ जना खेलाडीमध्ये अहिलेसम्म ७ जना खेलाडीलाई कोरोना संक्रमण देखिसकेको छ । यसअघि…