फुटबल « Khabarhub

सरु बनिन् राष्ट्रिय महिला लिगकी सर्वोकृष्ट खेलाडी

काठमाडौँ– विभागीय टिम एपीएफकी सरु लिम्बू राजधानीमा सम्पन्न राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् । सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरुले यामाहको स्कुटर प्राप्त गरिन् । उनले एपिएफलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी चुनिइन् । उनले लिगका १० खेलमा ४३ गोल गरेकी थिइन् । त्रिभुवन आर्मी…