Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका खेलाडीको अनिर्वाय रुपमा कोरोना भाइरस परीक्षण हुने भएको छ । स्थगित ला लिगाका खेल सुरू गर्ने तयारीमा खेलाडीलाई अभ्यासमा उतारिने भएकाले सबैको अनिवार्य परीक्षण गरिने भएको हो । त्यसका लागि क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । प्रशिक्षण सुरु हुनु पूर्व सबै खेलाडीको परीक्षण हुने भएको हो…