Live on
Your Voice, Your Power
काठमाडौं – विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेस (एएफसी)ले अक्टोबरमा हुने तय भएको खेल स्थगित गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि अभ्यास तत्कालका लागि रोक्ने भएको छ । फिफा र एएफसीले बुधबारमात्रै विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गतका खेल सारेर २०२१ मा गर्ने निर्णय गरेका थिए । उक्त…