फुटबल « Khabarhub

युभेन्ट्सले बर्खास्त गर्‍यो प्रशिक्षक सारी

काठमाडौं- इटालियन जाइन्ट युभेन्ट्सले मुख्य प्रशिक्षक माउरिझियो सारीलाई पदबाट बर्खास्त गरेको छ। युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट क्लब बाहिरिएपछि युभेन्ट्सले सारीलाई पदबाट शनिबार बर्खास्त गरेको हो। युभेन्ट्स शनिबार बिहान च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा लियोनविरुद्व जीत हात पारे पनि लिगबाट बाहिरिएको थियो। उक्त खेलमा लियोनविरुद्व युभेन्ट्सले २-१ गोलले जीत हात पारेको थियो।…