Live on
Your Voice, Your Power
एजेन्सी । इटालियन सिरी 'ए' क्लब लाजियोले गोलरक्षक पेपे रिनालाई अनुबन्ध गरेको छ । स्पेनिस गोलरक्षक पेपेलाई लाजियोले एसी मिलानबाट अनुबन्ध गरेको हो । लाजियोले ३७ वर्षीय गोलरक्षकसँग २ वर्षको सम्झौता गरेका छन् । लाजियोले उनको सम्झौता रकम भने खुलाएको छैन । विश्वकप विजेता गोलरक्षक पेपेले गत सिजन भने लोनमा एस्टन भिल्लाबाट खेलेका थिए ।…