Live on
Your Voice, Your Power
काठमाडौँ– जर्मन क्लब बार्यन म्युनिख क्लब वर्ल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा अल अहलीलाई २–० ले पराजित गरेर बार्यनले उपाधि नजिकको यात्रा तय गरेको हो । कतारमा भएको खेलमा बार्यनलाई जिताउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । उनले १७ र ८५ औँ मिनेटमा गोल गरे । लेवान्डोस्कीले यो…