Live on
Your Voice, Your Power
काठमाडौँ– कपनस्थित एकताबस्तीको 'कान्तिपुर फूटसल'मा एकदिने 'अन्नपुर्ण ओपन फूटसल टुर्नामेन्ट' हुने भएको छ । सिटी हेल्थ स्टुडियो, धुमबराहीको आयोजनामा यही फागुन १ गते हुन गइरहेको यो टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका २० टोलीको सहभागिता रहनेछ । 'शहरिया व्यस्त जीवनशैली तथा विश्व स्वास्थ्य चुनौतीको यस परिस्थिति सहज भएको मौकादेखि हामीले यो टुर्नामेन्टको आयोजना गर्न लागेका हौँ । स्वस्थ…