Live on
Your Voice, Your Power
काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले नयाँ बस्ती युवा क्लबमाथि जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सातदोबाटोले नयाँबस्ती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । नयाँबस्तीलाई पराजित गर्न सातदोबाटोका प्रवेश बस्नेतले दुवै गोल गरेका हुन् । पहिलो हाफको खेल गोलरहित बराबरी भएपनि दोस्रो हाफमा नयाँ बस्तीले…