फुटबल « Khabarhub

बन्द प्रशिक्षण सुरू गर्दै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि हुँदैछ । बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको प्रशिक्षण आजदेखि हुने टीम व्यवस्थापक मधुसूदन उपाध्यायले बताएका छन्। नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ। मंगलबार मात्रै एन्फाले बंगलादेश टुरका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिइसकेको छ। मुख्य…