Live on
Your Voice, Your Power
एजेन्सी- इग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनविरुद्ध शानदार जित हात पारेको छ । गुडिसन पार्कमा भएको खेलमा युनाइटेडले घरेलु टोलीमाथि ३-१ गोलअन्तरको जित निकालेको हो। खेलमा अग्रता भने एभर्टनले लिएको थियो। खेलको १९ औं मिनेटमा बर्नाडले एभर्टनलाई अग्रता दिलाएका थिए। तर खेलको २५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले खेल बराबरीमा ल्याए। त्यस्तै ३२ औं…