Live on
Your Voice, Your Power
काठमाडौं – प्रोफेसनल फुटबलरर्स एसोसिएसन (पीएफए) ले इङ्ग्लीस प्रिमियर लिगका खेलाडीको ३० प्रतिशत तलब कटौतिमा असहमती जनाएको छ । पीएफएले ३० प्रतिशत तलब काट्दा खेलाडीको नेसनल हेल्थ सर्भिसमा असर गर्ने बताएको छ । पीएपएले लिगलाई २० मिलियन च्यारिटिमार्फत् उठाउन समेत आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइका लागि खेलाडीहरुको तलब कटौति हुनसक्ने…