फुटबल « Khabarhub

यो सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार

एजेन्सी - फ्रान्स सरकारले सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै यो सिजनको 'लिग वान' र 'लिग टु' नहुने भएका छन्। कोरोना भाइरसको जोखिम रहेसम्म फ्रान्स सरकारले सबै खाले खेल गतिविधिमा रोक लगाउने तयारी गरेको छ। बुधबार बिहान फ्रान्सका प्रधानमन्त्री इडोराड फिल्लिपेले २०१९/०२० का सबै खेल गतिविधि रद्द गर्ने योजना सुनाएका हुन्। मे ११ सम्म कोरोनाको जोखिम…