फुटबल Archives | Page 295 of 350 | Khabarhub Khabarhub

साग पुरुष फुटबल सोमबारदेखि, नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं – भारत र पाकिस्तान नखेल्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । सागमा ५ देशमात्रै हुनेभएपछि राउन्ड रोविनका आधारमा फुटबल खेलाइने भएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले पहिलो खेल मंगलबार १७ गते भुटानसँग खेल्दै १३ औं…