फुटबल Archives | Page 296 of 301 | Khabarhub Khabarhub

बी डिभिजन लिगः भगवती र रानीपोखरीको जित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले जित निकाल्दा सातदोबाटो युथ क्लब र टुसाल युथ क्लबले पराजय भोगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा भएको पहिलो खेलमा श्री भगवतीले सातदोबाटोलाई ४—२ गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेलमा आरसीटीले टुसाललाई २—१…