फुटबल Archives | Page 316 of 340 | Khabarhub Khabarhub

कोपा अमेरिकाबाट बाहिरियो उरुग्वे, सेमिफाइनल समिकरण पूरा

काठमाडौं – कोपा अमेरिका फुटबल प्रतियोगिताबाट उरुग्वे बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा उरुग्वे पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वे पेरुसँग ५–४ ले पराजित भयो । स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार…