फुटबल « Khabarhub

कतार विश्वकपको लोगो सार्वजनिक

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रतिक चिह्न (लोगो) सार्वजनिक भएको छ । मंगलबार बेलुकी फिफाले विश्वकपको लोगो सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको लोगोले गल्फ राष्ट्रहरुको पहिचान झल्काउने संस्कृति र मरुभूमिलाई प्रस्तुत गरेको छ । लोगो सार्वजनिक हुनुलाई फिफाले विश्वकपको तयारीको अर्को महत्वपूर्ण सफलताका रुपमा अर्थ्याएको छ । ३२ राष्ट्रको…