फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। दी किंङ पावर स्टेडियममा भएको खेलमा लिभरपुलका लागि रोबटो फिर्मिन्होले टिमका लागि पहिलो गोल गरेका थिए। उनले खेलको ३१ औं मिनेटमा गोल गर्दै लेस्टरविरुद्व पहिलो हाफमा…