फुटबल « Khabarhub

नेयमारसँग सहकार्य गर्न चाहेका मेस्सीले भने- उनी आएको भए खुसी हुन्थेँ

काठमाडौं- ब्राजिलियन फुटबलर नेयमारलाई बार्सिलोना भित्र्याउने चर्चा पछि धेरै तिर उनीको भूमिका बारे बहस भयो । बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अघिल्लो साता बन्द भएको ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना आएको भए आफू निकै खुसी हुने बताएका छन् । मेस्सीले नेयमार टोलीमा आएको भए बार्सिलोनाको लक्ष्य प्राप्तिका लागि समेत निकै सहज हुने अभिव्यक्ति दिए । ‘नेयमार आएको…