फुटबल Archives | Page 327 of 356 | Khabarhub Khabarhub

रंगशाला नबनेपछि नेपालले कुवेतसँगका दुबै खेल उसैको ‘होम’ग्राउण्डमा खेल्ने

काठमाडौं – सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको कार्यसमितिको आकस्मिक बैठकले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने निर्णय गरेको हो । नेपालको एकमात्र दशरथ रंगशाला बिस २०७२ सालमा गएको महाभुकम्पका कारण भत्किएको…