फुटबल Archives | Page 328 of 350 | Khabarhub Khabarhub

पोग्वा म्यान्चेस्टर युनाइटेड छाड्ने सोचमा पुगेका हुन् ?

व्यवसायिक भ्रमणका क्रममा जापान पुगेका म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्वाले नायाँ चुनौति मोल्ने समय आएको बताएका छन् । उनको यस्तो अभिव्यक्तिलाई पोग्वाले युनाइटेड छाड्ने संकेतका रुपमा हेरिएको छ । त्यसो त हरेक सिजनमा उनलाई स्पेनिस महारथी रियल मड्रिडसँग जोडेर हेर्ने गरिएको छ । जहाँ जिनेदिन जिदानले टिमको नेतृत्व गरीरहेका छन् र उनले पोग्वालाई क्लबमा…