फुटबल « Khabarhub

खेलाडी सरुवा बजारको मिति सकिनै लाग्दा नेयमारको भविष्य अन्यौलमा !

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् सेप्टेम्बर २ मा सकिँदैछ । तर, विश्व फुटबलका प्रशंसकदेखि खेलाडीहरुसम्मको चाँसोको विषय बनेका स्टार खेलाडी नेयमारको सरुवा भने अझै अन्यौलमा छ । सन् २०१७ मा किर्तिमानी मूल्यमा स्पेनिस क्ल्ब बार्सिलोनाबाट लिग वान क्ल्ब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका नेयमार क्लबबाट बाहिरिने योजना बनाइरहेका छन् । उनी आफैले…