Live on
Your Voice, Your Power
काठमाडौं – फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान यहिँ सिजनमा स्पेनिस महारथी बार्सिलोनामा आवद्ध भएका हुन् । लिगमा उनको डेब्यु खेलमा बार्सिलोना पराजित भयो । यो सिजनमा बार्सिलोनाले ला लिगामा एथ्लेटिक विल्वाओसँग खेल्दै नयाँ सिजनको शुरुवात गरेको थियो । जुन खेलमा बार्सिलोना १–० ले पराजित भएको थियो । तर, सोमबार बिहान भएको खेलमा भने बार्सिलोनाले रियल…