Live on
Your Voice, Your Power
काठमाडौं – इटालीयन जाइन्ट युभेन्टसका प्रशिक्षक माउरिझियो सारीलाई निमोनियाले छोएको छ । ६० बर्षीय सारीले निमोनियाकै कारण सोमबारको टोलीको अभ्यासमा उपस्थित हुन सकेनन् । यो हप्ता युभेन्ट्सले ट्रिस्टिनाविरुद्धको मैत्रिपूर्ण खेलमा बिरामी भएका प्रशिक्षक सारी ज्वरोका कारण अनुपस्थित रहने बताइएको छ । केही विसन्चो भएपछि डाइग्नोसिस गरिएको र रिपोर्टले निमोनिया देखाएको बताएको युभेन्टसले उपाचार शुरु भइसकेको…