Live on
Your Voice, Your Power
काठमाडौं– कार दुर्घटनामा परी आर्सनलका पूर्व स्ट्राइकर जोसे एन्टोनियोको निधन भएको छ । शनिबार स्पेनमा भएको दुर्घटनामा एन्टोनियोको निधन भएको स्पेनिस क्लब सेभियाले उल्लेख गरेको हो । ‘हामी दुखद समचार पुष्टी गर्न सकिरहेका छैनौँ । सेभिया स्टारको सडक दुर्घटनामा निधन भएको छ । हार्दिक श्रदान्जली,’ एन्टोनियोको मृत्युबारे सेभियाले सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै सुचना दिएको…