फुटबल « Khabarhub

नेपाल र कुवेतबीचको ‘होम गेम’का लागि न्युट्रल भेन्यु खोज्नु पर्ने

काठमाडौं – फिफा विश्‍वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालले ‘न्युट्रल भेन्यू’ मा खेल्नु पर्ने भएको छ। नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला ‘दशरथ रंगशाला’ समयमा निर्माण नभएपछि नेपालले कुवेतविरूद्धको ‘होम’ खेल उसैको ‘होम’ मा खेल्ने निर्णय गरेको थियो भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कहेी दिन अगाडि कार्यसमितिको आकस्मीक बैठक बोलाएर कुवेतसँगको…