Live on
Your Voice, Your Power
काठमाडौं- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई फ्रान्सेलीले क्लबले अस्वीकार गरेको हो । नेयमारका लागि पुर्व क्लब बार्सिलोनाले सय मिलियन युरोसंगै फिलिप कौटिन्होलाई प्रस्तावमा राखेको थियो । इभान राकिटिकलाई समेत नेयमारको बिषयमा…