Live on
Your Voice, Your Power
काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक नियम सार्वजनिक गर्यो । जसको चौतर्फि आलोचनासमेत भइरहेको छ । नियम थियो, राष्ट्रिय टोली पुरुष, महिला तथा उमेर समूहको अभ्यास चलिरहँदा मिडियाले अभ्यास स्थल लगायत क्षेत्रमा प्रवेश गर्न नपाउने । उक्त सूचनामा भनिएको छ मिडियाले अभ्यास सकिएको १५ मिनेट अगाडि र १५ मिनेट पछिमात्रै अभ्यास स्थलमा प्रवेश…