Live on
Your Voice, Your Power
विश्व फुटबल क्लबहरुमा स्पेनिस महारथी रियाल मड्रिडले आफ्नो स्थान बनाएको छ । लगातर दुई वर्षसम्म शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै स्पेनिस क्लब रियाल मड्रिड शीर्ष स्थानमा आउँदा बार्सिलोना दोस्रो धनी क्लब बनेको हो । विश्वका सबभन्दा धनी २० फुटबल क्लबको सूचीमा रियाल मड्रिड ७ सय ५१ मिलियन युरो कमाई गरेर म्यानचेस्टर युनाइटेडलाई पछि…