फुटबल « Khabarhub

उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीलाई

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको वर्ष २०७५ को उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेकी छन् । भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, तोक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता प्रधानलाई पछि पार्दै सावित्राले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् । घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सावित्राले भारतमा…