Live on
Your Voice, Your Power
इंग्लिस प्रिमियर लिग (इपीएल) को नयाँ सिजन शनिबार राति लिभरपुल र नर्विच सिटीबीचको खेलसँगै शुरु भइसकेको छ । प्रिमियर लिगको पहिलो चरणका ७ खेल सकि सकेका छन् । आइतबार प्रिमियर लिगको पहिलो चरणमै दुई ठूला क्लब आमने सामने हुँदैछन् । यी दुई टोलीलाई यो नयाँ सिजनको प्रिमियर लिग उपाधि दाबेदार टोलीका रुपमा हेर्न थालिएको छ…