फुटबल « Khabarhub

भारतसँग नेपाली युवा टोली पराजित

काठमाडौं– यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली टोली भारतको युवा टोलीसँग फराकिलो अन्तरले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा नेपाल घरेलु टोलीलसँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले अ‍ेपेक्षा अनुरुप खेल्न नसक्दा फराकिलो हार व्यहोर्न पुग्यो । जसमा नेपाली टोलीविरुद्ध भारतीय टोलीले पहिलो हाफमै ३–०…