फुटबल « Khabarhub

टासी घलेललाई मानार्थ अध्यक्षबाट नहटाउन एन्फाका नाममा अदालतको आदेश

काठमाडौं–  टासी घलेलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नाममा आदेश जारी छ । गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल…