फुटबल Archives | Page 43 of 301 | Khabarhub Khabarhub

ब्राजिलियन गोल्डेन युगका नायक

दुई दशक ब्राजिल फुटबलले असफलता भोगेको थियो। सन् १९७० मा पेलेको युगपछि ब्राजिलको असफलताको कथा सुरु भएको थियो। ब्राजिलको त्यो असफलताको कथाको शृङ्खला लामै थियो। सन् १९७४ मा पनि ब्राजिल टोली कमजोर थिएन, तर उपाधि यात्रामा असफल नै रह्यो। विश्व फुटबलमा विवादास्पद सन् १९७८ को विश्वकप पनि ब्राजिलका लागि अत्यन्त दुखद बनेको थियो। त्यसै विश्वकपमा…