फुटबल « Khabarhub

लेबनानविरुद्धको खेलमा रश्मीलाई आराम दिँदा सावित्रा सुरुमै आइन्

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध बिहीबार खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुईजना खेलाडी परिवर्तन गरेका छन्। उनले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिएका छन्। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी छन्। रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी…