फुटबल Archives | Page 45 of 300 | Khabarhub Khabarhub

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजदेखि

काठमाडौँ -प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा बेलुकी ५ बजे लाओससँग खेल्दैछ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा सात…