फुटबल « Khabarhub

लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित

काठमाडौं - इङ्लिस प्रिमियरसिपमा लिभरपुलले उपाधि यात्रालाई अझ बलियो बनाएको छ। शनिबार भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई २-० ले हरायो। लिभरपुलका लागि मोहम्मद सलाहले दुवै गोल गरे। सलाहले प्रिमियरसिपमा कुल १७८ गोल गरेका छन्। प्रिमियरसीपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा छैटौँ स्थानमा छन्। उनले १७७ गोल गरेका फ्रान्क लाम्पार्डलाई पछि पारेका छन्। शनिबार भएको…