फुटबल Archives | Page 46 of 356 | Khabarhub Khabarhub

साफ यु–२० च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । सेमिफाइनलमा नेपाल भुटानलाई हराएर फाइनलमा पुगेको हो भने बंगलादेशले भारतलाई पराजित गरेको थियो । नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।…