फुटबल « Khabarhub

रोमानिया युरोकपको अन्तिम १६ मा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा रोमानिया अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति भएको समूह ‘ई’ को खेलमा स्लोभाकियासँग १–१ गोलको बराबरी खेल्दै रोमानिया अन्तिम १६ मा पुगेको हो । रोमानियाका रजवान मारिन र स्लोभाकियाका ओन्द्रेज डुडाले एक–एक गोल गरेका थिए । खेलको २४औँ मिनेटमा स्लोभाकियाका डुडाले सुरुवाती गोल गरेका थिए । तर…