फुटबल « Khabarhub

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं - फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको समूह ‘जी’को खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५-२ ले हराएको छ। खेलको ९ औँ मिनेटमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई दिलाएको अग्रता दुई मिनेट भन्दा बढी टिकेन। गोलरक्षक एडरसनले मिस पास गरेपछि त्यसको फाइदा उठाउँदै युभेन्ट्सका टिर्याप कोप मेरिनेसले बराबरी गोल गरे। सिटीले दोस्रो पटक आत्मघाती…