Live on
Your Voice, Your Power
पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा वीरगञ्जको नारायणी रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गरी खेलग्राम संरचनाहरूको निर्माणलाई प्रथामिकतामा दिने भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज मधेस प्रदेशसभा बैठकमा आगामी आवको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै नारायणी रङ्गशालाको संरचना निर्माणलाई प्रथामिकतामा राखेर सार्वजनिक तथा निजी…