फुटबल « Khabarhub

सकियो लिभरपुलको २६ खेलको अपराजित यात्रा

काठमाडौं - इङ्लिस प्रिमियर सिपका लिभरपुलको २६ खेलको अपराजित यात्राको अन्त्य भएको छ। आइतबार राति भएको खेलमा फुलहामले लिभरपुललाई ३-२ ले हरायो। खेलको १४ औँ मिनेटमा एलिक्सस म्याक एलिस्टरले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरे भने रेन सेगेसनले केही मिनेटमा नै फुलहामका लागि बराबर गोल गरेका थिए। ३२ औँ मिनेटमा एलेक्स इलोबीले फुलहामलाई अग्रता दिलाए।…