फुटबल « Khabarhub

लिभरपुल प्रिमियरसिपको उपाधिको नजिक

काठमाडौं - लिभरपुल इङ्लिस प्रिमियरसिप फुटबल प्रतियोगिताको उपाधिको नजिक पुगेको छ। घरेलु भूमिमा वेस्टहामसँग भएको सनसनीपूर्ण खेलमा २–१ को जित दिलाउने क्रममा कप्तान भर्जिल भान डिजिकले अन्तिम समयमा हेड गोल गरे। १८ औँ मिनेटमा मोहम्मद सलाहको पासमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ८६ औँ मिनेटमा एन्डी रोबर्टसनले आफ्नै पोस्टमा बल छिराए पनि…