फुटबल Archives | Page 76 of 350 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : पोर्टोमाथि बार्सिलोनाको जित

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली पोर्टोलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि फरान टोरेसले गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै बार्सिलोना दुई खेलबाट ६ अंक जोड्दै…