Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्ने भएका छन् । त्यसका लागि प्रिन्ससहित तीन सदस्यीय टोली मंगलबार युरोप प्रस्थान गरेको छ । प्रिन्सले नेदरयाण्ड्समा ‘डच जुनियर इन्टरनेशनल २०२०’ र जर्मनीको ‘जुनियर इन्टरनेशनल २०२०’ गरी दुई सिरिज खेल्नेछन् । युरोप जाने टोलीमा प्रिन्स र कमलेस निरौलासँगै नेपाली टिम म्यानेजरमा सुवास…