भलिबल « Khabarhub

पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता

पोखरा- पोखरामा माघ ८ गतेदेखि तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको छ। माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला…