भलिबल Archives | Page 11 of 18 | Khabarhub Khabarhub

जावलाखेलमा शिलान्यास भयो भलिबल कभर्डहल

काठमाडौँ– जावलाखेल भलिबल प्रशिक्षण केन्दमा निर्माण हुन लागेको कभर्डहलको शिलान्यास गरिएको छ । मंगलबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का गणेश केसी र प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्डहलको सिलन्यास गरेका हुन्। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा प्रशिक्षण केन्द्रको कभर्डहल बन्न लागेको हो । प्रदेश…