Live on
Your Voice, Your Power
रुपन्देही- रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा दोस्रो एमएल सप्लायर्स खुल्ला भलिबल प्रतियोगिता फागुन २३ देखि हुने भएको छ । एमएल पोख्रेली ढुङ्गा सप्लायर्स एण्ड बेतबास फर्निचरको आयोजनामा दोस्रो एमएल सप्लायर्स खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबाट प्राप्त आम्दानी सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र यसै उद्देश्यलाई निरन्तरता दिदै सामाजिक तथा खेलकूद क्षेत्रमा सहयोग तथा…