भलिबल « Khabarhub

भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुआत

काठमाडौं– पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार दिउँसो सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो । आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो ।…