भलिबल « Khabarhub

साग खेलकुद– पाकिस्तानद्वारा माल्दिभ्स पराजित

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको पाकिस्तानले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले सागमा राम्रो सुरुवात गरेको हो । पाकिस्तानले माल्दिभ्सलाई २५–१६, २५–२३ र २५–१५ स्कोरमा पराजित गरेको हो । जितसँगै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ…